बैशाखभित्र समायोजन भएका कर्मचारीको गुनासो सम्बोधन गरिने

काठमाडौं। सरकारले यही बैशाख भित्र समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो सम्बोधन गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सकेसम्म यही बैशाख महिना भित्र समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने तयारीका साथ काम भइरहेको बताएका हुन्। शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो … Continue reading बैशाखभित्र समायोजन भएका कर्मचारीको गुनासो सम्बोधन गरिने